बिपासा बासु र उनका पति सुनिल सिंग ग्रुभर अहिले सोसेल मिडियामा निकै चर्चामा छन् । उनीहरु हालसालै माल्दिभसमा छुट्टि मनाउन गएका थिए । उनका हट र सिज्लिगं तस्बिरहरु सार्बजनिक भएका छन् । क्याप्सनमा उनले आफ्ना पतिलाई द बर्निंग मंकी लेखेका थिए ।
उनीहरुले कैयौ तस्बिरहरु सोसेल साईटमा राखेका छन् । हजारौँ लाइक र शेयर भएका ती तस्बिरमा हजारौले कमेन्टसमेत गरेका छन् । आफ्नो श्रीमानको जन्मदिन बनाउन माल्दिभस गएका थिए । तस्बिर सहित भिडियो पनि भाईरल भएको छ । बिपासा बासु र सुनिल ग्रुभरको विवाह २०१६ मा भएको हो । तीन बर्ष कान्छो रहेका ग्रुभरका तेस्री पत्नी बासु हुन् ।
आजतक
नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा