Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

हट बिपासाका दाम्पति फेरी भाईरल

हट बिपासाका दाम्पति फेरी भाईरल


हट बिपासाका दाम्पति फेरी भाईरल

बिपासा बासु र उनका पति सुनिल सिंग ग्रुभर अहिले सोसेल मिडियामा निकै चर्चामा छन् । उनीहरु हालसालै माल्दिभसमा छुट्टि मनाउन गएका थिए । उनका हट र सिज्लिगं तस्बिरहरु सार्बजनिक भएका छन् । क्याप्सनमा उनले आफ्ना पतिलाई द बर्निंग मंकी लेखेका थिए । 

उनीहरुले कैयौ तस्बिरहरु सोसेल साईटमा  राखेका छन् । हजारौँ लाइक र शेयर भएका ती तस्बिरमा हजारौले कमेन्टसमेत गरेका छन् । आफ्नो श्रीमानको जन्मदिन बनाउन माल्दिभस गएका थिए । तस्बिर सहित भिडियो पनि भाईरल भएको छ । बिपासा बासु र सुनिल ग्रुभरको विवाह २०१६ मा भएको हो । तीन बर्ष कान्छो रहेका ग्रुभरका तेस्री पत्नी बासु हुन् । 


आजतक 

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७०१:१६:२९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा