Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

के सुनको मूल्य ओरालो लागेकै हो? आज एकैदिन घट्यो १७ सयले

के सुनको मूल्य ओरालो लागेकै हो? आज एकैदिन घट्यो १७ सयले


के सुनको मूल्य ओरालो लागेकै हो? आज एकैदिन घट्यो १७ सयले

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य १७ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुनका मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तोजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७०१:११:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा