Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार खुल्यो

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार खुल्यो


सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार खुल्यो

काठमाडौं । सांग्रिला डिभलपमेण्ट बैंकको दोस्रो बजारको कारोबार खुला भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकले फागुन १६ गते शेयरधनीलाई दिने लाभांश प्रस्ताव पत्र नेप्सेमा कारोबार चलिरहेको समयमा पठाएको भन्दै कारोबार रोकेकोमा आजबाट खुला गरेको हो ।  बैंकले आज स्पष्टीकरण दिएपछि नेप्सेले शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

सांग्रिलाले हाल कायम २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँमा ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि दिनेछ ।

प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७१२:१२:१०
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा