Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

सर्वोच्चको फैसला स्वागत योग्य छ, अब फेरी पार्टी मिलाउँछुः उपाध्यक्ष गौतम 

सर्वोच्चको फैसला स्वागत योग्य छ, अब फेरी पार्टी मिलाउँछुः उपाध्यक्ष गौतम 


सर्वोच्चको फैसला स्वागत योग्य छ, अब फेरी पार्टी मिलाउँछुः उपाध्यक्ष गौतम 

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला पश्चात नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् । 

‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ गौतमले भने, ‘यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ ।’ उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ । म त्यसमा प्रयत्न गर्दछु । पार्टी मिलाउँछु ।’

कामना न्यूज

  • मंगलवार, फाल्गुन ११ २०७७०७:०७:४३
सम्बन्धित समाचार
विशेष सबै
  • माइग्रेनको सफल उपचार – योग तथा प्राकृतिक पद्दति

    माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि