Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो राजनीतिक सुरुङमा जानबाट जोगायो-प्रचण्ड

संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो राजनीतिक सुरुङमा जानबाट जोगायो-प्रचण्ड


संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो राजनीतिक सुरुङमा जानबाट जोगायो-प्रचण्ड

काठमाडौँ-संसद विघटनको विरुद्धमा सडक आन्दोलन चर्काएका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको प्रतिक्रिया दिएका छन्।

उनले देशसञ्चारसँग भने, ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ।’

उनले यो फैसलाले मुलुकमा एक पटक पुनः दियो बलेको प्रतिक्रिया दिए।

यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतको फैसलासँगै मुलुक ठूलो दूर्घटनाबाट जोगिएको प्रतिक्रिया दिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको