Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

अस्ट्रेलियामा फेसबुकले समाचारमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने

अस्ट्रेलियामा फेसबुकले समाचारमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने


अस्ट्रेलियामा फेसबुकले समाचारमा लगाएको प्रतिबन्ध  फुकुवा गर्ने

फेसबुकले अस्ट्रेलियामा समाचारमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।सामाजिक सञ्जाल जाइन्टले गएको बिहीबारदेखि अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको थियो।

तर मंगलबार फेसबुकले सो प्रतिबन्ध फुकुवा गर्ने बताएको हो। अस्ट्रेलियाका वित्त प्रमुख जस फ्रीडेन्बर्ग र फेसबुकका प्रमुख मार्क जुकरबर्गबिच भएको कुराकानीमा आउँदा दिनमा प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको जनाइएको छ।

फेसबुकले आपत्ति जनाएको कानूनमा संशोधन गरिने पनि फ्रीडेन्बर्गले बताएका छन्। समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको थियो।

गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गर्दै आएका छन्।

समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाई छ।

 

कामना न्यूज

  • मंगलवार, फाल्गुन ११ २०७७०१:११:५१
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको