Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

नेपाल मेडिकल काउन्सिलको पहिलो पेपरलेस परीक्षा सञ्चालन

नेपाल मेडिकल काउन्सिलको पहिलो पेपरलेस परीक्षा सञ्चालन


नेपाल मेडिकल काउन्सिलको पहिलो  पेपरलेस परीक्षा  सञ्चालन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले पहिलो पटक प्रश्नपत्ररहित परीक्षा पेपरलेस एक्जामिनेसन सञ्चालन गरेको छ ।काउन्सिलले कम्प्युटरमार्फत उत्तर बुझाउने गरी एमबीबीएस र बीडीएस तहका कूल १ हजार ३८५ जना विद्यार्थीको परीक्षा लिन सुरु गरेको हो । आइतबार एमबीबीएस तहका ५७५ विद्यार्थीले परीक्षा दिएका थिए भने सोमबार ६०० जनाले दिँदैछन् । त्यस्तै बीडिएस तहका २१० जनाको परीक्षा मंगलबार लिइने काउन्सिलका सदस्य सचिव डा.कालुसिंह खत्रीले बताए । लिखित प्रश्नपत्र नभए पनि अनलाइन परीक्षा भने नभएको काउन्सिलका सदस्य सचिव डा. खत्रीले बताए ।कूल १८० प्रश्नका लागि ३ घण्टा समय दिएको छ । परीक्षा मूल्यांकन पनि कम्प्युटरकै माध्यमबाट गरिने काउन्सिलले जनाएको छ । 

कामना न्यूज

  • सोमवार, फाल्गुन १० २०७७०२:२६:२७
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको