Logo

मंगलवार, फाल्गुन २५ गते २०७७

  • TRENDING :
images
images
images
images

म्यानमारका सेना प्रमुखकाे फेसबुक पेज डिलिट

म्यानमारका सेना प्रमुखकाे फेसबुक पेज डिलिट


म्यानमारका सेना प्रमुखकाे फेसबुक पेज डिलिट

फेसबुकले म्यानमारको सेनाको प्रमुख पेज डिलिट गरेको छ।

हिंसात्मक गतिविधिका लागि उक्साएको अभियोग लगाउँदै सावधानीका लागि म्यानमार सेनाको प्रमुख पेज डिलिट गरिएको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ।

सैन्य कू विरुद्ध भएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोगका कारण शनिबार दुईजनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट फेसबुकले सेनाको पेज डिलिट गरेको हो।

म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्तालाई हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसको विरोधमा विगत दुई हप्तादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ।

उनीहरुले नेतृ आङ साङ सूकीसहितलाई रिहा गरिनु पर्ने र निर्वाचित सत्ता पुनर्बहाली हुनु पर्ने माग गरेका छन्।

कामना न्यूज

  • आइतवार, फाल्गुन ९ २०७७०१:३१:१९
सम्बन्धित समाचार
विशेष सबै