Logo

मंगलवार, फाल्गुन २५ गते २०७७

  • TRENDING :
images
images
images
images

अमेरिकाकाे एक बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकाकाे एक बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार


अमेरिकाकाे एक बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।

बन्दुकधारीले गोली प्रहार गरेर दुईजनाको हत्या गरेको र ग्राहक तथा स्टाफले जवाफी आक्रमण गर्दा ती बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो दुई बजेर ५० मिनेट जाँदा मेटाइरिया क्षेत्रमा रहेको जेफर्सन गन आउटलेटमा गोलीकाण्ड भएको हो ।

कामना न्यूज

  • आइतवार, फाल्गुन ९ २०७७१२:३९:४४
सम्बन्धित समाचार
विशेष सबै