Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

कुनै पनि हालतमा संविधानको रक्षा गर्नुपर्छ : शशांक

कुनै पनि हालतमा संविधानको रक्षा गर्नुपर्छ : शशांक


कुनै पनि हालतमा संविधानको रक्षा गर्नुपर्छ : शशांक

कैलाली । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् ।

कांग्रेस कैलालीले शनिबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे ।‘‘तेरो र मेरो नभनीकन सबै एक्जुट भएर उभिनुपर्‍यो,’’ महामन्त्री कोइरालाले भने, ‘‘आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।’’ उनले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट