Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

पदका कारण नेकपामा विभाजन

पदका कारण नेकपामा विभाजन


पदका कारण नेकपामा विभाजन

पाल्पा । मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् । पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा संकट देखिनु पदको लोभ प्रमुख कारण भएको उनको तर्क थियो ।

युवा संघ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था भएको बताए ।

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले युवाले अग्रगामी सोचका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य सुजिता शाक्य, जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण आचार्य, युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेललगायतले ओली नेतृत्वको सरकारले संसद् विघटन गरी ताजा जनादेशमा जानु गलत कदम नभएको दाबी गरेको गरे ।

रासस

कामना न्यूज

  • आइतवार, माघ ११ २०७७०५:१२:४८
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट