Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

नेकपा तहसनहस बनाउन प्रचण्डको यस्तो ठुलो षडयन्त्र, प्रभु साहले दिए प्रचण्डमुक्त गर्ने चेतावनी !

नेकपा तहसनहस बनाउन प्रचण्डको यस्तो ठुलो षडयन्त्र, प्रभु साहले दिए प्रचण्डमुक्त गर्ने चेतावनी !


नेकपा तहसनहस बनाउन प्रचण्डको यस्तो ठुलो षडयन्त्र, प्रभु साहले दिए प्रचण्डमुक्त गर्ने चेतावनी !

काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले नेपाल कम्युनिस्ट पार्टी नेकपा यो अवस्थामा आउनुको दोष प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।

 प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

रौतहटको गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’

उनले प्रचण्ड-माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट