Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

ठगी आरोपमा दुईजना पक्राउ

ठगी आरोपमा दुईजना पक्राउ


ठगी आरोपमा दुईजना पक्राउ

काठमाडौं । ठगीको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेन्द्र महर्जन र शिरीष खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 महर्जन र खड्का दुवै काठमाडौंमा रहेको ओलम्पिया वर्ल्ड स्कुलसँग आबद्ध रहेको परिसरका प्रवक्ता प्रमेश विष्‍टले बाह्रखरीलाई जानकारी दिए । महर्जन र खड्काले काठमाडौंको कोटेश्‍वरमा कृष्णप्रसाद देवकोटाको जग्गा किनबेचका क्रममा ठगी गरेको खुलेको छ । प्रहरीका अनुसार उनीहरुले दुई करोड ७५ लाख रुपैयाँ ठगी गरेका छन् । यसबारे थप अनुसन्धान सुरु भएको प्रवक्ता विष्‍टले जानकारी दिए ।

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०७:१९:३२
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको