Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

पीएसजीको शानदार जित

पीएसजीको शानदार जित


पीएसजीको शानदार जित

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

स्टार खेलाडीहरू चम्किएको शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित हात पार्‍यो ।१९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे ।एमबाप्पेले ३४औँ र ६३औँ मिनेटमा दुई गोल गरे भने नेयमारले ६०औँ तथा आइकार्डीले ६१औँ मिनेटमा गोल गरे ।

जितपछि पीएसजीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिएको छ । पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ ।

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०७:५१:३५
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट