Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान

मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान


मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको पूर्वानुमान

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका  एकाध  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तराईका  केही स्थानहरुमा बिहानीपख  हुस्सु् लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०७:३३:३७
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट