काठमाडौं । पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको विवरण संकलन तीन दिनभित्र हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि लिखित माध्यमबाट तयार गरेको सूचीमा व्यक्तिको पूरा विवरण नआएकाले अनलाइन प्रक्रियाबाट संकलन गर्न लागिएको हो । अनलाइनमार्फत विवरण संकलन गर्न तीन दिन लाग्ने मन्त्रालयको सूचना शाखाले जनाएको छ ।
राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट