Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

यी सुन्दरी हुन ५० बर्ष पार गरेका मुख्यमन्त्री शेरधन राईकी हुनेवाली जीवनसंगिनी !

यी सुन्दरी हुन ५० बर्ष पार गरेका मुख्यमन्त्री शेरधन राईकी हुनेवाली जीवनसंगिनी !


यी सुन्दरी  हुन ५० बर्ष पार गरेका मुख्यमन्त्री शेरधन राईकी हुनेवाली जीवनसंगिनी !

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङमु शेर्पाबीच यही माघ ११ गते बिहे हुने भएको छ । माघ ११ गते  विवाह हुनलागेको शेर्पाले बताइन ।

उनका अनुसार विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुनेछ।  राईले बिहे हुन लागेकी युवतीको नाम नखुलाएपनि उनको सचिवालले भने शेर्पासँग बिहे हुन लागेको पुष्टि गरेको हो। 

विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य छन् । 

 ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी युवतीसँग बिहे गर्न लागेका हुन। शेर्पा मिस मंगोल २०१८ की विजेता समेत हुन।  

सामाजिक काममा सक्रिय शेर्पा मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन। उक्त कोषबाट विपन्न विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिन्छ।  

संखुवासभा पुख्र्यौली घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन ।  

काठमाडौंमा केही सीमित आफन्त, पार्टीका नेता र साथीभाईबीच बिहे हुने भएपनि बिराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट