काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अब नन कोभिड सेवालाई सुरु गर्ने भएको छ।
बुधवार अस्पताले सूचना जारी गर्दै पूर्ववत् रुपमै ननकोभिड सेवा सञ्चालन गर्न लागेको बताएको हो।
नेपालमा कोभिड–१९ शुरु भएसँगै कोभिड डेडिकेटेड अस्पतालको रुपमा सेवा प्रवाह गर्दै आइरहेको थियो। स्वास्थ्य मन्त्रालयले मंगलवार दिएको निर्देशन अनुसार आगामी माघ ४ गतेबाट पूर्ववत रुपमै नन कोभिड सेवा सञ्चालन हुने सुचनामा उल्लेख गरिएको छ।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ