Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

७० वर्षपछि एक महिलालाई अमेरिकामा सुई लगाएर मृत्युदण्ड

७० वर्षपछि एक महिलालाई अमेरिकामा सुई लगाएर मृत्युदण्ड


७० वर्षपछि एक महिलालाई अमेरिकामा सुई लगाएर मृत्युदण्ड

वासिङ्टन( संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ।

एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुइ लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ।

ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो। मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन्।

अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो।

कामना न्यूज

  • बुधवार, पौष २९ २०७७०४:३५:०८
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ