Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

माघ १ गतेका लागी भ्याइनभ्याई (तस्बिरसहित)

माघ १ गतेका लागी भ्याइनभ्याई (तस्बिरसहित)


माघ १ गतेका लागी भ्याइनभ्याई  (तस्बिरसहित)

माघे सङक्रान्ति आउनु करिब एक महिना अघिदेखी नै बजारमा विभिन्न प्रजातीका तरुल, सकरखण्ड, पिडालु आदी पाईने गरिन्छ । माघ १ गतेको यस विशेष दिनमा यी चीजहरु अनिवार्य रुपमा खाने चलन परमपरागत रुपमा रहेको छ । साथै ध्यू, चाकु, तिलको परिकार, भुजाको लड्डु आदी पनि सेवन गरिन्छ । माघ १ गते यी खानेकुराहरुले विशेष महत्व बोकेको छ ।
यो महिना जाडो बढी हुनाले यस किसिमका खानाहरुले शरीरलाई न्यानोपना दिनुका साथै बिशेष फाईदाहरु पनि हुन भएकाले सेवन गर्ने चलन चलि आएको हुनुपर्छ । सख्खरको विभिन्न परिकार पनि सेवन गरिन्छ । यस सङक्रान्तिलाई विशेष मान्नुको साथै विभिन्न जाजजातीमा विभिन्न तरिकाले मनाउने चलन छ । यो पर्व चौधरी तथा थारुहरुले भने विशेष रुपमा मनाउने चलन छ ।   

magh 2.PNGmagh 3.PNGmagh 4.PNGmagh 5.PNG

सरोजकुमारी चौधरी

  • बुधवार, पौष २९ २०७७११:४५:३८
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो