काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ११५ महिला र १४४ पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ