Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

काठमाडौंमा १ माघदेखि विद्यालय खोल्ने तयारी

काठमाडौंमा १ माघदेखि विद्यालय खोल्ने तयारी


काठमाडौंमा १ माघदेखि विद्यालय खोल्ने तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले १ माघदेखि विद्यालय खोल्ने तयारी गरेको छ । ‘पुस महिनाभर बिदा नै हो । माघदेखि खोल्ने कुरा भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘शिक्षा समितिको बैठकले निर्णय गर्छ । स्वास्थ्यको मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्छ भन्नेमा महानगर पुगेको छ ।’

उपत्यकामा अहिले पनि दैनिक ५ सयको हाराहारीमा संक्रमित भेटिइ रहेका छन । अझै पनि संक्रमणको जोखिम कायम रहेकाले विद्यालय खोल्न नहुने विज्ञहरुको तर्क छ ।

कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालय खुलेको छैन 

कामना न्यूज

  • शुक्रवार, पौष २४ २०७७११:४८:२९
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो