Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

किसानको जीवन गाथा

किसानको जीवन गाथा


किसानको जीवन गाथा

१.जन्मेको खेतमा, हो उ एक किसान
  उसको सपना नै हो जीवनको मिसन ।
  उसले पाल्नेछ यो संसारलाई हरेक क्षण
  छैन कुनै पनि उसमा घमण्डको लक्षण ।


२.सबेरै उठेर हातमा हलो बोकी जान्छ उ खेत 
  बगाएर सारा पसिना र आफ्नो रगत । 
  उसको सारा किसानको नै छ संगत
  हेर्दैन उसले काम गर्दा किन हो बखत् ।


३.उनको मृत्यु पनि हुन्छ त्यहीँ खेतमा 
  जहाँ बग्यो जीन्दगीको पसिना र रातो रगत ।
  मर्ने बेला थिएन परिवार वाहेक कसैको साथ 
  आखिरी किन बुझेन देशले पनि उसको जीवनको अनेकौँ व्यथा । 

सरोजकुमारी चौधरी

  • सोमवार, पौष १३ २०७७०४:४२:०८
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ