Logo

आइतवार, माघ ११ गते २०७७

images
images
images

काेभिड अगाडी र पछाडी

काेभिड अगाडी र पछाडी


काेभिड अगाडी र पछाडी

                                                                                       सम्पादकीय

काठमाडौँ । विश्वभर नै फैलिएको कोभिड जुन तरिकाले संक्रमण फैलिरहेको छ यसले पक्कै पनि के देखाउछ भने कोभिड सकिन कि त औषधि (भ्याक्सिन) निस्कनु पर्छ। कि भने यो लामो समयसम्म जाने निश्चित छ। अब कोभिड सँगै जिम्मेवारी, रहनसहन, र जिविकोपार्जन पनि हामी प्रत्येक देशका नागरीकले गर्नुपर्ने देखिन्छ।

अर्थतन्त्रलाई चलाएमान राख्नका लागि पनि स्वास्थ्य मन्त्रलयले जारी गरको मापदण्ड अनुसार अगाडी बढ्दै सामाजिक दुरी कायम राखी चनाखोभई भिडभाड नगरी प्रत्येक कार्यलयहरुमा समय तालिका मिलाएर संञ्चालन गर्नुपर्ने हुन्छ। त्यसको लागी जनचेतना विस्तार प्रत्येक टोल, वडा, नगरपालिका, महानगरपलिका लगायतको सम्पूर्ण जिम्मेवारी संघ संस्थाहरुले गर्नु पर्ने देखिन्छ।

सो गर्न सकियो भने मात्र हामी फरक ढङगले कोभिड सँगै हातेमालो गरेर अगाडी बढ्न सकिन्छ।       

कामना न्यूज

  • बिहिवार, आश्विन २२ २०७७०१:४१:२३
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ