काठमाडौँ । साउदी अरबमा ६० वटा नेपाली शव अलपत्र परेको छ । त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोना भाइरसलगायत विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको हो।
साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेको छ। हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय नेपालीहरुको शव नेपाल ल्याइएको छ।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो