Logo
सोमवार, जेठ १२ गते २०७७

पाकिस्तानको कराँचीमा विमान दुर्घटनाः विमानमा सवार थिए ९० यात्रु

पाकिस्तानको कराँचीमा विमान दुर्घटनाः विमानमा सवार थिए ९० यात्रु

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - १६:५७:४४ बजे
पाकिस्तानको कराँचीमा विमान दुर्घटनाः विमानमा सवार थिए ९० यात्रु

काठमाडौँ । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान विमानास्थल नजिक दुर्घटनामा परेको हो । बस्तीमा दुर्घटना भएको हुनाले ठूलो मानवीय क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्य सवार थिए ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology