Logo
सोमवार, जेठ १२ गते २०७७

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं । दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बने । उनी उपाधि जित्नबाट चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । आज भएको फाइनलमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न सकेनन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । https://youtu.be/SSl5kZeKijQ

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology