Logo
सोमवार, जेठ १२ गते २०७७

गायिका विष्णु माझीलाई मातृशोक

गायिका विष्णु माझीलाई मातृशोक

काठमाडौँ । सुप्रसिद्ध गायिका विष्णु माझीलाई मातृशोक परेको छ । उनकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा उच्च रक्तचापका कारण निधन भएको हो । उनका दुवै मृगौलामा समस्या समेत रहेको बताइन्छ । लकडाउनका कारण उपचार सम्भव नभएपछि चापाकोट नगरपालिका वडा नं ८ स्थित घरमै निधन भएको बताइएको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology